संविधान निर्माणपछि पहिलोपटक धारा ७६(१) को सरकार

संविधान निर्माणपछि पहिलोपटक धारा ७६(१) को सरकार

२१ फागुनमा सम्पन्न निर्वाचनमा रास्वपाले एक्लै बहुमत ल्याएपछि पहिलोपटक संविधानको धारा ७६(१) को कार्यान्वयन हुने भएको छ। ३ असोज ०७२ मा संविधान जारी भएपछि कुनै …