एकै दिन ६ भ्रष्टाचार मुद्दाको फैसला : दुई ठहर, दुई आंशिक ठहर, दुईमा सफाइ

एकै दिन ६ भ्रष्टाचार मुद्दाको फैसला : दुई ठहर, दुई आंशिक ठहर, दुईमा सफाइ

विशेष अदालतले एकै दिन ६ वटा भ्रष्टाचार मुद्दामा फैसला सुनाएको छ । जसमा दुईवटा मुद्दामा ठहर, दुईवटामा आंशिक ठहर र दुईवटामा सफाइको फैसला भएको छ ।  …