बारा १ मा मतगणना नसकिँदै रास्वपाका गणेश धिमालको जित सुनिश्चित

बारा १ मा मतगणना नसकिँदै रास्वपाका गणेश धिमालको जित सुनिश्चित

बारा निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश धिमालको जित सुनिश्चित भएको छ। २१ हजार मत गणना बाँकी हुँदा धिम…