कास्की ३ मा २५ हजार मतान्तरले रास्वपाकी विना गुरुङ विजयी

कास्की ३ मा २५ हजार मतान्तरले रास्वपाकी विना गुरुङ विजयी

कास्की ३ मा ठुलो मतान्तरसहित रास्वपाकी विना गुरुङ विजयी भएकी छिन्। उनी ३७ हजार ७५० मत ल्याएर विजयी भएकी हुन्।  उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका…