बारा क्षेत्र नम्बर ३ मा रास्वपाको अग्रता, सात हजार ५७१ मतगणना हुँदा रास्वपाकाे चार हजार ८०६ मत
बारा निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतगणना परिणाम सार्वजनिक भएको छ। कुल सात हजार ५७१ मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना प्रतिस्पर्धीहर…