धनचौरीको मुक्त कमैया बस्ती : चुनावका वेला आश्वासन लिएर नेताहरू आउँछन्, चुनावपछि विकासका योजना आउँदैनन्

धनचौरीको मुक्त कमैया बस्ती : चुनावका वेला आश्वासन लिएर नेताहरू आउँछन्, चुनावपछि विकासका योजना आउँदैनन्

गोदावरी नगरपालिका– ९ स्थित धनचौरी मुक्त कमैया शिविरका खुसीराम चौधरी धनगढीमा रिक्सा चलाएर गुजारा गर्छन्। धुलाम्य कच्ची सडकमा हरेक दिन रिक्सा लिएर घ…