आइजिपी कार्कीका सय दिन : ५,७८१ फरार प्रतिवादी पक्राउ

आइजिपी कार्कीका सय दिन : ५,७८१ फरार प्रतिवादी पक्राउ

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी नेतृत्व सम्हालेको सय दिनमा पाँच हजार ७८१ फरार प्रतिवादी पक्राउ परेका छन्। फैसला कार्यान्वयनको अभियानअन्तर्गत …