लाइसेन्समा घुसः इन्स्पेक्टरसहित चार प्रहरीविरुद्ध भ्रष्ट्राचार मुद्दा

लाइसेन्समा घुसः इन्स्पेक्टरसहित चार प्रहरीविरुद्ध भ्रष्ट्राचार मुद्दा

सवारीचालक अनुमतिपत्र वितरण गर्दा घुस लेनदेन गरेको भेटिएपछि नेपाल प्रहरीका इन्स्पेक्टरसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धा…