पत्रकार आचार्यमाथि झापामा एमाले कार्यकर्ताको आक्रमण

पत्रकार आचार्यमाथि झापामा एमाले कार्यकर्ताको आक्रमण

रिपोर्टिङका क्रममा झापा पुगेका रातोपाटीका संवाददाता अर्जुन आचार्यमाथि एमाले कार्यकर्ताले आक्रमण गरेका छन्। कमल गाउँपालिका– २ स्थित जीवन चोकमा भिडियो खिच्…