धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२ को मस्यौदा : संस्थापक र सर्वसाधारण सेयरको आइजिन विधिपूर्वक मिसाउन पाइने
सिडिएससीकी प्रबन्ध निर्देशक प्रविन पन्दाक भन्छिन्– प्रस्तावित निर्देशिकामा सुटुक्क कम्पनीको संस्थापक र सर्वसाधारण सेयरको आइजिन मिसाउन नपाइने व्यवस्था गरेका हौँ ।