प्रहरी प्रधान कार्यालयमा एआई सेलको स्थापना, मिथ्या सूचना सम्प्रेषण गर्ने पाँचजना पक्राउ
मिथ्या सूचना नियन्त्रणका लागि नेपाल प्रहरीले एआई प्रविधिको प्रयोग थालेको छ। प्रहरी प्रधान कार्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स एन्ड एड्भान्स एनलिटिकल सेल(एआई से…