अशुद्ध घोषित जिब्राहरूको इतिहास

अशुद्ध घोषित जिब्राहरूको इतिहास

मातृभाषा दिवसको उत्सवले तब मात्र सार्थकता पाउँछ, जब काठमाडौंका चिल्ला सडकमा बोलिने नेपाली शब्द र बागलुङको आरनमा गुन्जिने ‘ज्वार’ शब्दले बराबरको नागरिक सम्मान पाउँछन् ।