५६ दलले अझै खाता खोलेनन् : २,५३९ उम्मेदवार पनि बैंकिङ प्रणालीबाहिर

५६ दलले अझै खाता खोलेनन् : २,५३९ उम्मेदवार पनि बैंकिङ प्रणालीबाहिर

निर्वाचन प्रचार खर्च बैंकिङ प्रणालीबाट गर्नुपर्ने निर्वाचन आयोगको निर्देशन दल र उम्मेदवारले उल्लंघन गरेका छन् । आयोगका अनुसार शुक्रबारसम्म सात दल र ८६७ उम्मेदवारले…