इन्डो–नेपाल ट्रेड फेस्टिभल आजदेखि

इन्डो–नेपाल ट्रेड फेस्टिभल आजदेखि

नयाँदिल्लीमा हुने फेस्टिभलमा १० उच्चस्तरीय सत्र, ६० वक्ता र ६५ भन्दा बढी स्टल रहने, दुईपक्षीय आर्थिक–व्यापारिक सम्बन्ध विस्तार गर्ने लक्ष्य