रास्वपाको घोषणापत्र : ०४६ यताको सम्पत्ति छानबिन, पाँच लाखलाई रोजगारी

रास्वपाको घोषणापत्र : ०४६ यताको सम्पत्ति छानबिन, पाँच लाखलाई रोजगारी

राष्ट्रिय स्वतन्त्र पार्टीले शासन व्यवस्थामा थिति बसाल्ने संकल्पसहित वाचापत्र सार्वजनिक गरेको छ । बिहीबार सुर्खेत घण्टाघर चोकमा परिवर्तन उद्घोष सभामार्फत रूपान्तरणका ल…