साकार बन्दै ब्रिक्स मुद्रा

साकार बन्दै ब्रिक्स मुद्रा

अर्थशास्त्रीले ब्रिक्सको साझा मुद्राले विश्वव्यापी अर्थतन्त्रमा अमेरिकी डलरको भूमिकालाई चुनौती दिन सक्ने विचारलाई खारेज गर्दै आएका थिए । तर, पछिल्ला केही घटनाले परिस्थिति बदलिँदै गएको देखाउँछ ।