अमेरिकामा मानवतस्करी गर्ने व्यक्तिसँग भेटियो ७० करोडको सम्पत्ति, प्रहरीद्वारा सम्पत्ति शुद्धीकरण मुद्दा दायर
अमेरिकामा मानवतस्करी गरेर अकुत आर्जन गरेका दुई अभियुक्तसँग करोडौँको सम्पत्ति भेटिएको छ। उनीहरूविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरेको छ।&…