धनुषा ३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार राजीव झा रास्वपामा प्रवेश

धनुषा ३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार राजीव झा रास्वपामा प्रवेश

राष्ट्रिय मुक्ति पार्टी (रामुपा)का केन्द्रीय उपाध्यक्ष तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार राजीव झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । झ…