मकवानपुरमा १४ बिघा क्षेत्रफलको गाँजा तथा अफिम खेती फँडानी

मकवानपुरमा १४ बिघा क्षेत्रफलको गाँजा तथा अफिम खेती फँडानी

मकवानपुर जिल्लामा अवैध रूपमा गरिएको लागुऔषध गाँजा तथा अफिम खेती फँडानी गरी नष्ट गरिएको छ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा, जिल्ला प्रहरी कार्यालय मकवान…