कपिलवस्तु प्रहरीद्वारा भन्सार छली भित्र्याइएको १७ लाखभन्दा बढी मूल्यको फलफूल र पिकअप गाडी बरामद
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएको करिब १७ लाख रुपैयाँभन्दा बढी मूल्यबराबरको फलफूल तथा सवारीसाधन बरामद गर…