छन्द कविता लिएर भूषिता फेरि पलेँटीमा

छन्द कविता लिएर भूषिता फेरि पलेँटीमा

छन्द कविता प्रेमीका निम्ति पलेँटीले यसपटक भूषिता वशिष्ठलाई प्रस्तुत गर्ने भएको छ। भूषिताले झण्डै सात वर्ष पहिले पनि पलेँटीमा छन्द कविताको अनुष्ठान गरेकी थिइन् । …