नक्कली कागजात बनाई पर्यटकको ‘फेक रेस्क्यु’ : बिमाबापत तीन कम्पनीले गरे झन्डै तीन अर्ब ठगी
नेपाल घुम्न आएका विदेशी पर्यटक उद्धार गरेको नक्कली कागजात बनाई बिमा रकम दाबी गर्ने तीन कम्पनीका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माउन्टेन रेस्क्य…