रिलायन्स स्पिनिङको सेयर निष्कासन विवाद : आइपिओ बाँडफाँट भइसक्दा पनि छानबिन समितिले बुझाएन प्रतिवेदन
बुक बिल्डिङमार्फत प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले निष्कासित सेयर विवादमा परेपछि धितोपत्र बोर्डले १५ दिनको समय दिएर ४ पुसमा गठन गरेको छानबिन समितिले अहिलेसम्म दिएन प्रतिवेदन