भारतीय ब्याट्सम्यान अभिषेक शर्माले १४ बलमै बनाए अर्धशतक

भारतीय ब्याट्सम्यान अभिषेक शर्माले १४ बलमै बनाए अर्धशतक

भारतीय ब्याट्सम्यान अभिषेक शर्माले टी–२० क्रिकेटमा १४ बलमै अर्धशतक बनाएका छन्। न्युजिल्यान्डविरुद्धको आइतबारको खेलमा उनले कीर्तिमानी अर्धशतक बनाएका हुन्। …