रास्वपाको समानुपातिक सूचीमा परेका ज्ञानेन्द्र मल्ल भन्छन्– मैदान फेरिएको छ, तर लक्ष्य उही छ

रास्वपाको समानुपातिक सूचीमा परेका ज्ञानेन्द्र मल्ल भन्छन्– मैदान फेरिएको छ, तर लक्ष्य उही छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा परेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले मैदान फेरिएको, तर आफ्नो लक्ष्य नेपालको गौरव न…