निर्वाचनलक्षित सुरक्षा व्यवस्था : मकवानपुरमा इजाजतप्राप्त हातहतियार १५ दिनभित्र बुझाउन प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय मकवानपुरले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै इजाजतप्राप्त हातहतियार १५ दिनभित्र अनिवार्य रूपमा बुझाउन आग्रह गरेको छ…