मतदाताको गुनासो सुन्न निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

मतदाताको गुनासो सुन्न निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको गुनासो र जिज्ञासा सुन्न  निर्वाचन आयोगले  ‘कल सेन्टर’ स्थापना गरेको छ । …