केही व्यक्ति विशेष महाधिवेशनको नाममा पार्टीको अनुशासनबाहिर गए, यो मान्य हुँदैन : पूर्णबहादुर खड्का
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको नाममा पार्टीभित्रका केही मान्छे अनुशासनबाहिर गएको आरोप लगाएका छन्। पार्टी कार्याल…