काठमाडौं जिल्ला प्रशासनको सेवाप्रवाहमा ‘पास’को अभ्यास : आधा घण्टामै नागरिकता, १० मिनेटमा राष्ट्रिय परिचयपत्र
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवाग्राहीलक्षित पब्लिक अनाउन्समेन्ट सिस्टम (पिएएस) कार्यान्वयनमा ल्याएको छ । १५ दिनअघिबाट कार्यान्वयनमा आएको ‘पास’ल…