कल्याणपुरका मेयर साह भ्रष्टाचार मुद्दामा दोषी ठहर, ६ महिना कैद सजाय

कल्याणपुरका मेयर साह भ्रष्टाचार मुद्दामा दोषी ठहर, ६ महिना कैद सजाय

सिराहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन्। न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइराल…