राष्ट्रिय लिग– २०८२ : खेलाडी भित्र्याउने होडबाजीमा क्लबहरू

राष्ट्रिय लिग– २०८२ : खेलाडी भित्र्याउने होडबाजीमा क्लबहरू

३० पुसदेखि सुरु हुने राष्ट्रिय लिग फुटबल प्रतियोगिताका लागि क्लबहरू धमाधम खेलाडी भित्र्याउँदै, यसअघिको ‘ए’ डिभिजन लिगमा संकटा क्लबबाट खेलेका राष्ट्रिय टोलीका मिडफिल्डर मनीष डाँगी योपटक एनआरटीमा आबद्ध