ताप्लेजुङको सिंवा बजारमा पहिलो माघेमेला गोल्डकप हुँदै

ताप्लेजुङको सिंवा बजारमा पहिलो माघेमेला गोल्डकप हुँदै

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३, लिङ्खिमस्थित सिंवा बजारमा पहिलोपटक माघेमेला गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। माघेसंक्रान्ति तथा ऐतिहा…