२२ हजार मूल्यका म्याद सकिएका खाद्य सामग्री नष्ट

२२ हजार मूल्यका म्याद सकिएका खाद्य सामग्री नष्ट

धनकुटाको महालक्ष्मी नगरपालिका– ५, लेगुवा बजारका खाद्य किराना पसलमा घरेलु तथा साना उद्योग कार्यालयले अनुगमन गरेको छ । त्यसक्रममा म्याद गुज्रिएका २२ हजार …