प्रहरीले फाइनलमा न्यु डायमन्डको सामना गर्ने

प्रहरीले फाइनलमा न्यु डायमन्डको सामना गर्ने

चार टोली सहभागी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दुई खेल जितेका नेपाल प्रहरी र न्यु डायमन्डबिच उपाधि भिडन्त