काठमाडौंका नदी किनारको मापदण्डबारे फैसला गर्न सर्वोच्चले माग्यो ०२१ सालको नक्सा

काठमाडौंका नदी किनारको मापदण्डबारे फैसला गर्न सर्वोच्चले माग्यो ०२१ सालको नक्सा

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको नदीहरुको बहाव क्षेत्र स्पष्ट देखिने २०२१/०२२ सालको सर्भे नापी नक्सा झिकाउन आदेश दिएको छ। काठमाडौं उपत्यकाका नदी तथा खोला…