महिला टी–२० विश्वकप ग्लोबल छनोट खेल्ने नेपाली टोली घोषणा

महिला टी–२० विश्वकप ग्लोबल छनोट खेल्ने नेपाली टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले महिला टी–२० विश्वकप ग्लोबल छनोट खेल्ने नेपाली टोली घोषणा गरेको छ। क्यानले आइतबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेक…