संवैधानिक अन्याेल चाँडै अन्त्य गर्नुपर्छ : उपमहासचिव भट्टराई

संवैधानिक अन्याेल चाँडै अन्त्य गर्नुपर्छ : उपमहासचिव भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले संविधान र लोकतन्त्र जोगाउन संवैधानिक विवादको छिटो टुंगो लाग्नुपर्ने बताएका छन् । संसद् पुनर्स्थापनासम्बन्धी मुद्दा ल…