गोदावरीको ‘म्युजिकल पार्टी’मा प्रहरीको छापा, ६ विदेशीसहित नौजना पक्राउ

गोदावरीको ‘म्युजिकल पार्टी’मा प्रहरीको छापा, ६ विदेशीसहित नौजना पक्राउ

ललितपुरको गोदावरीमा लागुऔषधसहित आयोजना गरिएको एक पार्टीमा प्रहरीले छापा हानेर नौजनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोले ६ विदेशी र तीन नेपालीलाई …