सामाखुसीबाट बरामद सुन, चाँदी र सवा चार करोड नगद प्रकरण : श्रेष्ठविरुद्ध दुईदेखि १० वर्षको कैदसहित १९ करोड ३२ लाख बिगो माग
प्रहरीले साढे नौ किलो सुन, साढे तीन किलो चाँदी र सवा चार करोड रुपैयाँ नगदसहित पक्राउ परेका गोरखाको गोरखा नगरपालिका–६ का ७८ वर्षीय विनोदकुमार श्रेष्ठ…