सन् २०२६ मा फुटबलदेखि क्रिकेटसम्मको विश्वकप प्रतियोगिता हुँदै

सन् २०२६ मा फुटबलदेखि क्रिकेटसम्मको विश्वकप प्रतियोगिता हुँदै

सन् २०२६ मा अन्तर्राष्ट्रिय खेलको लहरै चल्नेछ । फुटबलदेखि क्रिकेटको विश्वकप पनि यही वर्षमा हुँदै छ । भारतले पुरुषतर्फको टी–२० विश्वकप र इंग्ल्यान्डले महिलातर्…