रास्वपामा आफूमाथि प्रश्न उठाउनेहरू समाहित भएपछि मिलन लिम्बू भन्छन्- ‘समयले मेरो निर्णय सही ठहर्यायो’
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मिलन लिम्बूले इलाम उपनिर्वाचनका वेला आफूविरुद्ध उभिएका व्यक्ति र समूह नै अहिले रास्वपामा समाहित हुनुले आफ्नो राजनीतिक निर्णय सही …