गणेशको यात्रा संस्मरण ‘नुनको जोहो’ सार्वजनिक

गणेशको यात्रा संस्मरण ‘नुनको जोहो’ सार्वजनिक

गणेशप्रसाद खतिवडाद्वारा लिखित यात्रा संस्मरण कृति ‘नुनको जोहो’ सार्वजनिक गरिएको छ । शनिबार एक समारोहबिच काठमाडौंमा उक्त कृति सार्वजनिक गरिएको हो…