एनभिएमा सहभागिता नजनाएपछि गण्डकी भलिबलका पूर्वखेलाडी आन्दोलित

एनभिएमा सहभागिता नजनाएपछि गण्डकी भलिबलका पूर्वखेलाडी आन्दोलित

नवौँ एनभिए पुरुष र महिला भलिबल च्याम्पियनसिपमा गण्डकी सहभागी नहुनुको कारण खुलाउनुपर्ने माग गर्दै आइतबार भलिबलका पूर्वखेलाडीले गण्डकी प्रदेश भलिबल संघको कार्यालयमा टाँसे साताबुँदे माग