चिनियाँ अदालतमा एक अर्ब जमानत जफतको मुद्दामा नबिल बैंकको जित
माथिल्लो त्रिशूली थ्री–बी जलविद्युत्को ठेक्का सम्झौताबाट हटाइएको चिनियाँ निर्माण कम्पनीले काउन्टर ग्यारेन्टीबापतको ७.४५ मिलियन डलर भुक्तानी नदिन सिचुआनको तल्लो र माथिल्लो अदालतमा दायर गरेको मुद्दा हार्यो, नबिल बैंकले चाँडै भुक्तानी पाउने