नेपाल ट्रस्टको जग्गा दुरुपयोग प्रकरण : सोनामको बयान नै नलिई बुझाइयो प्रतिवेदन

नेपाल ट्रस्टको जग्गा दुरुपयोग प्रकरण : सोनामको बयान नै नलिई बुझाइयो प्रतिवेदन

दरबारमार्गस्थित नेपाल ट्रस्टको एक रोपनी १४ आना जग्गा लिजमा लगाउने सूचना प्रकाशन गरेर ‘सेटिङ’मा सडक विभागको तीन आना तीन पैसा जग्गा पनि समावेश गरेर दुई रोपनी एक आना तीन पैसाको गरिएको थियो सम्झौता