हलेसी तुवाचुङले तीन विपन्न परिवारलाई भूकम्पप्रतिरोधी घर बनाइदिने

हलेसी तुवाचुङले तीन विपन्न परिवारलाई भूकम्पप्रतिरोधी घर बनाइदिने

हलेसी तुवाचुङ नगरपालिकाले विपन्न परिवारलाई घर निर्माण गरिदिने भएको छ । नगरपालिकाको १३६औँ कार्यपालिका बैठकले नगरपालिकाभित्र बसोबास गरिरहेका तीन घर विपन्न प…