एमालेकाे नयाँ नेतृत्व चयनका लागि आज मतदान
ओली र पोखरेल समूह प्यानलसहित प्रतिस्पर्धामा
प्यानल बनाउँदै ओली र पोखरेल
१५ सदस्यीय पदाधिकारीसहित केन्द्रीय कमिटीकै प्यानल बनाउने गरी अध्यक्षका उम्मेदवार अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह दुवैले आन्तरिक गृहकार्य सुरु …