जलेश्वर नगरपालिकाका दैनिक ज्यालादारीमा कार्यरत सरसफाइकर्मी आन्दोलित

जलेश्वर नगरपालिकाका दैनिक ज्यालादारीमा कार्यरत सरसफाइकर्मी आन्दोलित

जलेश्वर नगरपालिकामा दैनिक ज्यालादारीमा कार्यरत सरसफाईकर्मीहरुले तलव बाकि रहेको भन्दै आन्दोलन सुरु गरेका छन् । उनीहरुले पछिल्लो पाँच महिना र गत आर्थिक वर्ष…