एअनेशिस उदयपुरको स्मारिका विमोचन तथा दोस्रो जिल्ला परिषद् सम्पन्न

एअनेशिस उदयपुरको स्मारिका विमोचन तथा दोस्रो जिल्ला परिषद् सम्पन्न

विघटित नेकपा माओवादी केन्द्रनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन (एअनेशिस) जिल्ला समन्वय समिति उदयपुरको स्मारिका विमोचन तथा दोस्रो जिल्ला परिषद् सम्पन्न भएको छ ।…