नेपाल र जापान सरकारबिच पौने ३२ अर्बको ऋण सम्झौतामा हस्ताक्षर, कोटेश्वरमा फ्लाइओभर र अन्डरपास निर्माण अघि बढ्ने निश्चित
जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कोटेश्वरमा फ्लाइओभर र अन्डरपास निर्माण अघि बढ्ने सुनिश्चित भएको छ । नेपाल र जापानबिच कोटेश्वर चोक सुधार आयोजनाका लागि बुधबार …